युट्युबर मनोज मानव पुर्पक्षका लागि थुनामा

काठमाडौं । युट्युबर मनोज मानवलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश गरेको छ । साइबर अपराध सम्बन्धी मुद्दामा अदालतको आदेश अनुसार उनलाई कारागार चलान गरिएको हो ।

एक महिलाको जाहेरीका आधारमा उनलाई साइबर ब्यूरोले पक्राउ गरेर अनुसन्धान गरेको थियो । साइबरसम्बन्धी मुद्दामा यसअघि उनी धरौटीमा छुटेका हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×