दाङ –आज विहान दाङको लमही नगरपालिका– ५ मा एक पुरुष मृत अवस्थमा फेला परेका छन्। अन्दाजी ३७ वर्ष ती पुरुष एक ग्यारेजको पेटीमा मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको हो।
मृत भेटिएका व्यक्तिको सनाखत हुन नसकेको र शवलाई लमही अस्पतालको शव गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ।