काठमाडौँ। टंक तिमिल्सिनाको आवाज, शब्द तथा संगीत रहेको गीत 'भेना साली' सार्वजनिक भएको छ। गीतमा टंकलाई आवाजमा स्मृति शाहीले साथ दिएकी छिन्। त्यसैगरि गीतमा कृष्ण वि.कको संयोजन रहेको छ भने श्यामश्वेत रसाइलीको मिक्स रहेको छ।
शेर साउदको निर्देशनमा तयार भएको गीतको भिडियोमा जेनिशा न्यौपाने, टंक तिमिल्सिना र सन्तोष मगरालीको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'टंक तिमिल्सिना'मा उपलब्ध छ।
भिडियो: