सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको प्रदीप ज्ञवालीको टिप्पणी

काठमाडौँ। नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको बताएका छन्। उनले नेकपा एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा रहेको भन्दै न्यायलले स्वच्छ न्याय सम्पादन गर्नुपर्छ भन्ने मान्यताबाट एमाले विचलित नभएको दावी समेत गरेका छन्। 
उनले अहिले भईरहेको आन्दोलन न्यायालय सुधारमा अन्तरनिहित नभएको समेत बताएका छन्। 

(रिपोर्टस नेपालको समचारको आधारमा) 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×