रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ। 

उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

'उहाँले पेस गर्ने भनेको धरौटी स्वीकार्ने आदेश भयो,' अदालतका रजिस्ट्रार अमित उप्रेतीले पूर्ण सन्देशसँग भने। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×