काठमाडौँ। प्रभात सुबेदीको शब्द तथा प्रल्हाद बोगटीको संगीत रहेको गीत 'आखिरीमा' सार्वजनिक भएको छ। गीतमा अन्जु पन्तको आवाज रहेको छ। गीतको भिडियोमा निराजन प्रधान र निता ढुंगाना मुख्य भूमिकामा रहेका छन्। सुब्रत आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'आसमान मोसन पिक्चर्स'मा उपलब्ध छ।
भिडियो: