एकदेव लिम्बुको नयाँ गीत सार्वजनिक

 

काठमाडौँ। लोकप्रिय गायक एकदेव लिम्बुको नयाँ गीत सार्वजनिक भएको छ। 'गाजल टिकी' बोलको उक्त गीतमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ। बिकाश मगर सिनेमेटोग्राफर रहेको गेटको भिडियोमा पल शाह र मालिका महतको अभिनय रहेको छ। किरण दाहालको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'केन्द्र मोसन पिक्चर्स'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×