वेब सिरिजको निर्देशन गर्दै शाहरुखका छोरा आर्यन

काठमाडौं– बलिउड अभिनेता शाहरुख खानका छोरा सधैं जसो चर्चामा हुन्छन्। पछिल्लो पटक लागुऔषधको मुद्दामा पक्राउ समेत परेका उनी त्यसयता थप चर्चाको विषय बनेका छन्।

अहिले आर्यनले फिल्म क्षेत्रमै निर्देशकको रुपमा डेब्यु गर्ने खबरले चर्चामा रहेका छन्। उनले एक वेब सिरिजमार्फत निर्देशकको भूमिकामा मनोरञ्जन क्षेत्रमा पाइला राख्न लागेका हुन्। ‘रेड चिलिज इन्टरटेनमेन्ट’ नामक कम्पनीले निर्माण गर्ने वेब सिरिजको निर्देशनका लागि आर्यनले काम गर्न लागेका हुन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×