काठमाडौँ। लोकप्रिय गायक शिभ परियारको नयाँ गीत 'दिल तमाम' सार्वजनिक भएको छ। गीतमा शंकर वि.कको शब्द रहेको छ भने डम्बर वि.कको संगीत र राम बाबु पटेलको संयोजन रहेको छ। रोजेन सुन्दासको निर्देशनमा तयार भएको गीतको भिडियोमा उनीसँगै दिपेन्द्र सोनाम, गंगा लिम्बु र जमुना लिम्बुको अभिनय रहेको छ। गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: