काठमाडौँ। 'कहानी एकदेशको' बोलको नयाँ सांगीतिक चलचित्र सार्वजनिक भएको छ। गीतमा निशान भट्टराईको आवाज रहेको छ भने दीपक सापकोटाको शब्द तथा संगीत र कुशल सिंह निलको संयोजन रहेको छ।
गीतको भिडियोमा सागर लम्साल, सुप्रिया खनाल, दीपक आचार्य, संदेश लामिछाने, भावना आचार्य, सालिकरम भण्डारी, अर्जुन तिमल्सिना र आयुभ बास्तोलाको अभिनय रहेको छ। दीपक आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'द प्रिमियर प्रोडक्सन'मा उपलब्ध छ।
भिडियो: