एमालेबाट मुसिकोटको मेयरमा तीन जना आकांक्षी

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकाबाट आगामी निर्वाचनमा एमालेका तर्फबाट तीनजना मेयर पदको आकांक्षी देखिएका छन्। मुसिकोट नगरकमिटी इन्चार्ज जीवन खरेल,  अध्यक्ष प्रकाश काफ्ले र उपमेयर कमला शर्मा मेयर पदको उमेदवारमा आकांक्षी रहेका छन्। एमालेबाटै विजयी  वर्तमान मेयर सोमनाथ सापकोटाले आफू मेयरमा दोहरिन नचाहेको बताएका छन्। एमाले पार्टीले मुल्याङ्कन गरी कसलाई उमेदावारी दिन्छ भन्ने भने जानकारी आइसकेको छैन।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×