नयाँ लोक दोहोरि गीत 'तनहुँ जामुने' सार्वजनिक

 

काठमाडौँ। नयाँ लोक दोहोरि गीत 'तनहुँ जामुने' सार्वजनिक भएको छ। गीतमा शंकर पन्त, जीवन सिग्देल र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ भने शंकर पन्तको शब्द तथा संगीत र सुनिल परियारको संयोजन रहेको छ। मौषम हिमालीको निर्देशनमा तयार भएको गीतको भिडियोमा लोमश शर्मा, दिव्य न्यौपाने, दिवस उप्रेती र पुनम उप्रेतीको अभिनय रहेको छ। गीतको भिडियो शंकर पन्तको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×