काठमाडौँ - निर्देशक मणिरत्नमको बहुप्रतिक्षीत चलचित्र 'पोन्नियिन सेल्भान १' को पर्दामा भोलि आउँदैछ। चलचित्रमा वीरता, सुन्दरता, डर, घृणा, हाँसोलाई समावेश गरिएको बताइएको छ।
मणिरत्नमको सफल करियरमा यो महत्वपूर्ण फिल्म भएको बलिउडकर्मीहरूले बताएका छन्। फिल्म सेप्टेम्बर ३० मा विश्वभर एकसाथ रिलिज हुँदैछ।