काठमाडौँ - एमसीसीको विरोधमा प्रदर्शन हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था बढाएको छ।
आजको प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल विषय सम्भावित कार्यसूचीमा रहेको छ।
प्रहरी स्रोतका अनुसार बिहानैबाट बानेश्वर आसपासका क्षेत्रमा सादा पोसाकका प्रहरी, गुप्तचरलाई समेत खटाएको छ।