बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं - बैकिङ कसुरका मुद्दाका फरार प्रतिवादीपर्सा वीरगंज महानगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने ३६ वर्षीय अनिल कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त कसुरमा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बल्खुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटीपठाइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×