कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु

काठमाडौँ- कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। धरान उपमहानगरपालिका-९ निवासी ७६ वर्षिया महिलाको शनिबार बिहान कोरोनाका कारण मृत्यु भएको हो। 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पोजेटिभ देखिएपछि शुक्रबार भर्ना भएकी ती युवती मधुमेहकी समेत बिरामी थिइन्। प्रतिष्ठानले शनिबार बिहान उनुको मृत्यु भएको जानाएको छ। प्रतिष्ठानका अनुसार कोरोनाको खोप लगाएको भए पनि उनको उपचारका क्रममा मृत्यु भएको हो। 

मृतकको शब नियमानुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जानकारी दिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×