सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रोपटक म्याद थप्ने तयारी

काठमाडौँ - बलात्कार आरोप लागेर प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई बुधबार अदालत लैजाने तयारी गरिएको छ।

उनलाई तेस्रोपटक म्याद थपका लागि अदालत लैजाने तयारी गरिएको हो। नेपाली क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि निलम्बनमा परेका थिए।

करिब १ महिनाजति विदेशमै रहेका लामिछाने नेपाल आउनेबित्तिकै त्रिभुवन विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×