दोलखा - दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्की विजयी भएका छन्। कार्कीले ३६ हजार ७ सय ९९ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ३६ हजार ४ सय ८२ मत पाएका छन्।