प्रमोद खरेलको नयाँ गीत 'राम नाम सत्य छ' सार्वजनिक

 

काठमाडौँ। 'राम नाम सत्य छ' बोलको गीत सार्वजनिक भएको छ।  गीतमा प्रमोद खरेलको आवाज रहेको छ भने रोशन सिंहको शब्द तथा संगीत रहेको छ। त्यसैगरि बिशाल निरौलाको संयोजन रहेको छ। राज के.सीको निर्देशनमा तयार भएको गीतको भिडियोमा अभि लामा र सिर्जना जीसीको अभिनय रहेको छ।गीतको भिडियो 'ए प्लस' नामक युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×