रुपन्देही - गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित ज्योति मावि ज्योतिनगर मतदान केन्दबाट मतदान गरेका छन्। स्थानीय तह निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मुलुकभर नै उत्साहपूर्ण रुपमा मतदान सुरु भएको छ।