अभिषेक बच्चनले सुरु गरे 'घूमर'को छायांकन

भारत। बलिउड अभिनेता अभिषेक बच्चन आज  आफ्नो ४६ औँ जन्मदिन मनाइरहेका छन्। यसका साथै उनले नयाँ चलचित्र 'घूमर'को छायांकन सुरु गरेका छन्। यो कुराको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका हुन्। उनले लेखेका छन् 'जन्मदिनको उपलक्ष्यमा यो भन्दा राम्रो उपहार केहि हुन सक्दैन। जन्मदिन काम गर्दै राम्रोसँग बितीरहेको छ। घूमर...।' चलचित्रको निर्देशन आर बाल्किले गरिरहेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×