भूकम्पले भत्किएको राममन्दिर पुनःनिर्माण

भक्तपुर- मध्यपुरथिमि नगरपालिका–१ र ३ को सिमानामा पर्ने बुढाथोकी गाउँस्थित राममन्दिर पुनःनिर्माण सुरु भएको छ। विसं २०७२ को भूकम्पले भत्किएको उक्त मन्दिरको पुरातत्व विभागले ठेक्कामार्फत पुनःनिर्माण गर्न लागेको हो।

पुरातत्व विभागको रु ८० लाखको लागतमा विभागले ठेक्कामार्फत मन्दिरको पुनःनिर्माण गर्न लागेको वडा नं. १ का वडाध्यक्ष सुरज खड्काले जानकारी दिए। मन्दिरको आज शिलान्यास गरी पुनःनिर्माण थालिएको हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×