सर्यो रवि तेजाको 'खिलाडी'को प्रदर्शन मिती

भारत। दक्षिण भारतीय चलचित्रका मास महाराजा रवि तेजाको चलचित्र 'खिलाडी'को प्रतिक्षा लामो समयदेखि भइरहेको छ। यो चलचित्र हिन्दीमा पनि प्रदर्शनमा आउने तयारीमा रहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार रवि तेजाको चलचित्र 'खिलाडी' अब ११ फेब्रुअरीमा नभएर १८ फेब्रुअरीबाट प्रदर्शनमा आउनेछ। खबरका अनुसार कोरोना महामारीलाई मध्येनजर गर्दै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिती एक हप्ता पछी सारेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×