'अला वैकुंठपुरमुलू'को हिन्दी भर्सन टिभीमा आउने

भारत। दक्षिण भारतीय चलचित्र 'अला वैकुंठपुरमुलू'का निर्माताले हालै चलचित्रको हिन्दी भर्सनको स्याटेलाइट ब्रोडकास्टको मिती सार्वजनिक गरेको छ। चलचित्र ढिन्चक नामको च्यानलबाट प्रसारणमा आउनेछ। यो च्यानल गोल्डमाइन्सकै भेन्चर हो। निर्माण पक्षले यो चलचित्रलाई टेलिभिजनबाट प्रदर्शनमा ल्याउनुको कारण चलचित्रको हिन्दी रिमेक 'शहजादा' नामले बनिरहेकाले हो। जसमा कार्तिक आर्यन मुख्य भूमिकामा देखिनेछन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×