काठमाडौँ महानगरको मतगणना बिहान पौने १० देखि सुरु

काठमाडौं - काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार सम्पन्न मतदानको आज बिहान करिब पौने १० बजेदेखि मतगणना सुरु गरिएको हो। काठमाडौं–१ र ३२ नम्बर वडाबाट मतगणना सुरु गरिएको जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×