आज बुधबार बस्ने भनिएको संसद् बैठक फागुन २ गते सारियो

काठमाडौँ- आज बुधबार बस्ने भनिएको संसद् बैठक आउँदो सोमबारलाई सारिएको छ। संघीय संसद्का महासचिव भरतराज गौतमले हिजो एक सूचना जारी गर्दै प्रतिनिधि सभाको बैठक आज नबस्ने जानकारी गराएका हुन्।

विशेषकारणवश आज बैठक बस्न नसक्ने भएपछि सभामुख अग्नि सापकोटाले आगामी बैठक फागुन २ गते सोमबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरेको सूचनामा जनाइएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×