प्रतिनिधिसभाको दोस्रो बैठक शुरु

काठमाडौँ - प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिससी) बीच भएको अनुदान सहायता सम्झौताको व्याख्यात्मक घोषणा प्रस्तुत गरेका छन्।
 
 बैठकअघि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद् बैठकले व्याख्यात्मक घोषणा स्वीकृत गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×