रवि लामिछानेलाई इंगित गर्दै गगनले भने- राजनीतिमा छट्टुहरूको आयु धेरै छैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा हाबी भएका छट्टुहरूको आयु धेरै नभएको दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित कांग्रेस नेता नवीन्द्रराज जोशीको स्मृति कार्यक्रममा उनले नेपाली जनतालाई छट्टुहरू आवश्यक नभएर धैर्यता, गति र मति भएको मान्छे आवश्यक रहेको बताए ।

नेपाली कांग्रेसले पार्टीभित्रको समस्या समाधान नगर्दा उत्तेजनाको राजनीति गर्नेहरूले युवाहरूलाई प्रभावित पार्ने खतरा बढेको महामन्त्री थापाले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×