काठमाडौँ। दिवाकर सेवा र बिमोचना लोम्जेलको आवाज रहेको गीत 'म गुनगुनाउछु' सार्वजनिक भएको छ। गीतमा स्व. राजु सेवाको शब्द तथा संगीत रहेको छ भने अनमोल लोम्जेलको संयोजन रहेको छ। गीतको भिडियोमा आइसा तामाङ र आशिष लोप्चनको अभिनय रहेको छ। गीतको भिडियो 'हाइलाइट्स नेपाल'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: