विमान दुर्घटनामा परेका थप १ जनाको शव फेला

कास्की - यती एयरको विमान दुर्घटनामा परेका थप १ जनाको शव फेला परेको छ।

सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले जनकारी दिए। योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ। अब ३ जना वेपत्ता रहेका छन्।

काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरको विमान आइतबार पोखराको सेती नदी खोंचमा खसेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×