'आरआरआर'को ट्रेलर भोली सार्वजनिक गरिने

भारत। बहुप्रतिक्षित दक्षिण भारतीय चलचित्र 'आरआरआर'को प्रदर्शन मिती कुरेर प्रशंसकहरू बसीरहेका छन्। चलचित्रमा राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र अजय देवगनलाई मुख्य भूमिकामा देखिनेछ। हालै प्राप्त खबरका अनुसार चलचित्रको ट्रेलर ९ डिसेम्बरमा रिलिज गरिनेछ। चलचित्र ७ जनवरी २०२२बाट प्रदर्शनमा आउनेछ। चलचित्र करिब ४५० करोड भारतीय रुपैँयाको लागतमा निर्माण भएको हो। चलचित्र बाहुबली निर्देशक यसयस राजमौलीको निर्देशनमा तयार भएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×