एकदिवसीय वरीयतामा नेपालको स्थान यथावत्

काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको एकदिवसीय नयाँ वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ।

आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९औँ स्थानमा यथावत् रहेको हो। 

नयाँ वरीयतामा न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ भने इंग्यान्ड दोस्रो स्थानमा रहेको छ। त्यस्तै, भारत तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो तथा अस्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ।

यसैगरी साउथ अफ्रिका छैटौँ, बंगलादेश सातौँ, श्रीलंक आठौँ, वेस्टइन्डिज नवौँ तथा अफगानिस्तान दशौँ स्थानमा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×