देवेन्द्र बब्लु र अस्मिता अधिकारीको ‘साइँला-साइँली' सार्वजनिक

काठमाडौँ। देवेन्द्र बब्लु र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘साइँला-साइँली' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा विमला हुमागाईँको शब्द रहेको छ भने  दीपकराज विश्वकर्माको संगीत रहेको छ। त्यसैगरि पुष्कर सुनुवारको संयोजन रहेको छ।  गायक देवेन्द्रकै निर्देशनमा तयार भएको गीतको भिडियोमा देवेन्द्रसँग बोधा शर्माको अभिनय रहेको छ। गीतको भिडियो देवेन्द्र बब्लुकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×