'हाम्रो नजर'मा मिस्टर सुबोध र मेचु धिमालको आवाज

काठमाडौँ। मिस्टर सुबोध र मेचु धिमालको आवाजमा सजिएको गीत 'हाम्रो नजर' सार्वजनिक गरिएको छ । गीतमा तोरण थापा मगरको शब्द रहेको छ भने सुरेश कुमार क्षेत्रीको संगीत तथा राजेन तामाङको संयोजन रहेको छ।

लक्ष्मण पुन लक्सको निर्देशनमा तयार भएको गीतको भिडियोमा उनीसँगै आशा राना मगरलाई देख्न सकिन्छ। गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×