इरानको युरेनियम भण्डारण सीमाभन्दा १५ गुणा बढी

एजेन्सी - इरानले तेहरान र विश्वशक्तिबीच सन् २०१५ मा भएको सम्झौताको सीमाभन्दा १५ गुणा बढी यूरेनियम भण्डारण गरेको संयुक्त राष्ट्र संघीय आणविक हतियार अनुगमनकारी संस्था (आईएईए)ले बिहीबार जनाएको छ।

एएफपीले देखेको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) प्रतिवेदनअनुसार फेब्रुअरी १९ सम्ममा इरानले तीन हजार १९७.१ किलोग्राम रहेको अनुमान गरिएको छ। सन् २०१५ को सम्झौताको सीमा ३०० किलो (६६० पाउण्ड) हुनुपर्ने निर्धारण गरिएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×