नेपाली समयअनुसार विश्वकप खेल तालिका

काठमाडौँ - फिफा विश्वकप २०२२ कतार।

समुह विभाजन

समूह ‘ए’ - कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स

समूह ‘बी’ - इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स

समूह ‘सी’ - अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड

समूह ‘डी’ - फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया

समूह ‘ई’ - स्पेन, कोस्टा रिका, जर्मनी र जापान

समूह ‘एफ’ - बेल्जियम, क्यानडा, मोरोक्को र क्रोएसिया

समूह ‘जी’ - ब्राजिल, सर्विया, स्वीट्जरल्यान्ड र क्यामरुन

समूह ‘एच’ - पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया

समूह चरण

मंसिर ४

१. समूह ‘ए’ - कतारविरुद्ध इक्वेडर (राति ९:४५ बजे)

मंसिर ५

२. समूह ‘ए’ - सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे)

३. समूह ‘बी’ - इंग्ल्यान्डविरुद्ध इरान (राति ६:४५ बजे)

४. समूह ‘बी’ - अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे)

मंसिर ६

५. समूह ‘डी’ - फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे)

६. समूह ‘डी’ - डेनमार्कविरुद्ध ट्युनिसिया (राति ६:४५ बजे)

७. समूह ‘सी’ - मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे)

८. समूह ‘सी’ - अर्जेन्टिनाविरुद्ध साउदी अरेविया (दिउँसो ३:४५ बजे)

मंसिर ७

९. समूह ‘एफ’ - बेल्जियमविरुद्ध क्यानडा (राति १२:४५ बजे)

१०. समूह ‘ई’ - स्पेनविरुद्ध कोस्टा रिका (राति ९:४५ बजे)

११. समूह ‘ई’ - जर्मनीविरुद्ध जापान (राति ६:४५ बजे)

१२. समूह ‘एफ’ - मोरोक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३:४५ बजे)

मंसिर ८

१३. समूह ‘जी’ - स्वीट्जरल्यान्डविरुद्ध क्यामरुन (दिउँसो ३:४५ बजे)

१४. समूह ‘एच’ - उरुग्वेविरुद्ध दक्षिण कोरिया (राति ६:४५ बजे)

१५. समूह ‘एच’ - पोर्चुगलविरुद्ध घाना (राति ९:४५ बजे)

१६.समूह ‘जी’ - ब्राजिलविरुद्ध सर्विया (राति १२:४५ बजे)

मंसिर ९

१७. समूह ‘बी’ - वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे)

१८. समूह ‘ए’ - कतारविरुद्ध सेनेगल (राति ६:४५ बजे)

१९. समूह ‘ए’ - नेदरल्यान्ड्सविरुद्ध इक्वेडर (राति ९:४५ बजे)

२०. समूह ‘बी’ - इंग्ल्यान्डविरुद्ध अमेरिका (राति १२:४५ बजे)

मंसिर १०

२१. समूह ‘डी’ - ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे)

२२. समूह ‘सी’ - पोल्यान्डविरुद्ध साउदी अरेविया (राति ६:४५ बजे)

२३. समूह ‘डी’ - फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे)

२४. समूह ‘सी’ - अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

मंसिर ११

२५. समूह ‘ई’ - जापानविरुद्ध कोस्टा रिका (दिउसो ३:४५ बजे)

२६. समूह ‘एफ’ - बेल्जियमविरुद्ध मोरोक्को (राति ६:४५ बजे)

२७. समूह ‘एफ’ - क्रोएसियाविरुद्ध क्यानडा (राति ९:४५ बजे)

२८. समूह ‘ईं’ - स्पेनविरुद्ध जर्मनी (राति १२:४५ बजे)

मंसिर १२

२९. समूह ‘जी - क्यामरुनविरुद्ध सर्विया (दिउँसो ३:४५ बजे)

३०. समूह ‘एच’ - दक्षिण कोरियाविरुद्ध घाना (राति ६:४५ बजे)

३१. समूह ‘जी’ - ब्राजिलविरुद्ध स्वीट्जरल्यान्ड (राति ९:४५ बजे)

३२. समूह ‘एच’ - पोर्चुगलविरुद्ध उरुग्वे (राति १२:४५ बजे)

मंसिर १३

३३. समूह ‘बी’ - वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे)

३४. समूह ‘बी’ - इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे)

३५. समूह ‘ए’ - इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे)

३६. समूह ‘ए’ - नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८:४५ बजे)

मंसिर १४

३७. समूह ‘डी’ - अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे)

३८.समूह ‘डी’ - ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे)

३९. समूह ‘सी’ - पोल्यान्डविरुद्ध अर्जेन्टिना (राति १२:४५ बजे)

४०. समूह ‘सी’ - साउदी अमेरिकाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

मंसिर १५

४१. समूह ‘एफ’ - क्रोएसियाविरुद्ध बेल्जियम (राति ८:४५ बजे)

४२. समूह ‘एफ’ - क्यानडाविरुद्ध मोरोक्को (राति ८:४५ बजे)

४३. समूह ‘ईं’ - जापानविरुद्ध स्पेन (राति १२:४५ बजे)

४४. समूह ‘ईं’ - कोस्टा रिकाविरुद्ध जर्मनी (राति १२:४५ बजे)

मंसिर १६

४५. समूह ‘एच’ - घानाविरुद्ध उरुग्वे (राति ८:४५ बजे)

४६. समूह ‘एच’ - दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८:४५ बजे

४७. समूह ‘जी’ - सर्वियाविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे)

४८. समूह ‘जी’ - क्यामरुनविरुद्ध ब्राजिल (राति १२:४५ बजे)

प्रि-क्वाटरफाइनल

मंसिर १७ शनिबार

४९. समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता (राति ८:४५ बजे)

५०. समूह ‘सी’ को विजेता र समूह ‘डी’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर १८ गते आइतबार

५१. समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेता (राति १२:४५ बजे)

५२. समूह ‘डी’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति ८:४५ बजे)

मंसिर १९ गते सोमबार

५३. समूह ‘ईं’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ८:४५ बजे)

५४. समूह ‘जी’ को विजेता र समूह ‘एच’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर २० गते मंगलबार

५५. समूह ‘एफ’ को विजेता र समूह ‘ईं’ को उपविजेता (राति ८:४५ बजे)

५६. समूह ‘एच’ को विजेता र समूह ‘जी’ को उपविजेता (राति १२:४५ बजे)

क्वाटरफाइनल

मंसिर २३ गते शक्रबार

५७. खेल नम्वर ४९ को विजेता र खेल नम्वर ५० को विजेता (राति १२:४५ बजे)

५८. खेल नम्वर ५३ को विजेता र खेल नम्वर ५४ को विजेता (राति ८:४५ बजे)

मंसिर २४ गते शनिबार

५९. खेल नम्वर ५१ को विजेता र खेल नम्वर ५२ को विजेता (राति १२:४५ बजे)

६०. खेल नम्वर ५५ को विजेता र खेल नम्वर ५६ को विजेता (राति ८:४५ बजे)

सेमिफाइनल

मंसिर २७ गते मंगलबार

६१. खेल नम्वर ५७ को विजेता र खेल नम्वर ५८ को विजेता (राति १२:४५ बजे)

मंसिर २८ गते बुधबार

६२. खेल नम्वर ५९ को विजेता र खेल नम्वर ६० को विजेता (राति १२:४५ बजे)

तेस्रो स्थान

पुस २ गते शनिबार

६३. खेल नम्वर ६१ को उपविजेता र खेल नम्वर ६२ को उपविजेता (राति ८:४५ बजे)

फाइनल

पुस ३ गते आइतबार

६४. खेल नम्वर ६१ को विजेता र खेल नम्वर ६२ को विजेता (राति ८:४५ बजे)

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×