यस्तो छ 'बच्चन पाण्डे'को कमाई

एजेन्सी। लोकप्रिय बलिउड अभिनेता अक्षय कुमारको चलचित्र 'बच्चन पाण्डे' प्रदर्शनमा आइसकेको छ। चलचित्रले बक्स अफिसमा राम्रो ओपनिङ पनि गरेको छ। खबरका अनुसार प्रदर्शनको पहिलो दिन बच्चन पाण्डेले करिब १२ करोड कमाउन सफल भएको छ। फरहद सामजीको निर्देशनमा बनेको चलचित्रमा अक्षय कुमार, कृति सेनन, अरशद वारसी, पंकज त्रिपाठी, संजय मिश्र, ज्याकलीन फर्नांडीज आदि कलाकारहरुको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×