आइतबार सार्वजनिक बिदा

काठमाडौँ - सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ।

यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×