सलमान खानको 'अन्तिम:द फाइनल ट्रुथ'को यस्तो छ चौथो दिनसम्मको कमाई

काठमाडौँ। बलिउड अभिनेता सलमान खानको नयाँ चलचित्र 'अन्तिम:द फाइनल ट्रुथ'ले अहिले निकै चर्चा कमाइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रले आफ्नो प्रदर्शनको पहिलो दिनमा ५.०३ करोड,दोस्रो दिनमा ६.०३ करोड ,आइतबार तेस्रो दिनमा  ७.५५ करोड र सोमबार चौथो दिनमा करिब ३ करोडको कमाई गरेको छ।  महेश मान्जरेकरको निर्देशनमा बनेको यस चलचित्रमा आयुष शर्मा र महिमा मकवाना पनि मुख्य भूमिकामा रहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×