काठमाडौँ। 'सम्झी सम्झी' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा बादल थापा मगरको आवाज रहेको छ भने सुरेश राना मगरको शब्द तथा संगीत रहेको छ। त्यसैगरि सुबिन सेन्चुरीको संयोजन रहेको छ। सागर बाबु भट्टको कथा तथा निर्देशनमा तयार भएको गीतको भिडियोमा प्रविन भट्ट र राशी क्षेत्रीको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'भिडियो भकारी'मा उपलब्ध छ।
भिडियो: