जर्मन नौसेनाका प्रमुख र भारतीय वायुसेना प्रमुखबीच भेट

काठमाडौँ । जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम शोनबाचले नयाँ दिल्लीमा भारतीय वायुसेना मुख्यालयमा एयर चीफ मार्शल वीआर चौधरीसँग भेटवार्ता गरेका छन्। 

सो अवसरमा द्विपक्षीय रक्षा सहयोग अभिवृद्धि गर्ने उपायबारे  छलफल भएको जनाइएको छ। भारतीय वायुसेनाले ट्वीटरमा जनाएअनुसार "जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम शोनबाचले एयर चीफ मार्शल वीआर चौधरीसँग भेट गरे र द्वीपक्षीय रक्षा सहयोगका विषयमा छलफल भयो।"

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×