काठमाडौँ - इंग्लिस क्लब आर्सनलले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ। आर्सनलले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो।
आर्सनलको नयाँ जर्सी एडिडास कम्पनिले बनाएको हो। आर्सनलले अघिल्लो सिजनको भन्दा केहि फरक जर्सीको डिजाइन गरेको छ। प्रिमियर लिगमा आर्सनल यस सिजन पाँचौं स्थानमा रहेको छ।