ब्राजिलका डिएगोलाई भित्र्याउँदै एस्टन

काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले ब्राजिलियन सेन्टर-ब्याक डिएगो कार्लोसलाई भित्र्याउने सम्झौता गरेको छ। एस्टनले डिएगोलाई स्पेनिस क्लब सेभियाबाट २६ मिलियन पाउण्डमा भित्र्याउने सम्झौता गरेको हो। 

जनवरीमा न्यूकासल युनाइटेडसँग सम्झौता गर्ने तरखरमा रहेका २९ वर्षीय डिएगो बिहीबार बेलायत आउने तथा स्वास्थ्य परिक्षण र व्यक्तिगत सम्झौताहरु पुरा गर्नेछन्।  यस अघि एस्टनले बौबाकार कामारालाई मार्सेलीबाट भित्र्याएको थियो। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×