संजय दत्तको घुडचडीको पहिलो शेड्यूलको शूटिंग सकियो

काठमाडौँ। बलिउड अभिनेता संजय दत्त अभिनित घुडचडीको पहिलो शेड्यूलको शूटिंग सकिएको छ। यसको शूटिंग दिल्ली र जयपुरमा गरिएको हो। यो कुराको जानकारी चलचित्र व्यापार विश्लेषक तरण आदर्शले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै दिएका हुन्। घुडचडीमा संजय दत्तका अलावा रवीना टंडन, खुशाली कमार र पार्थलाई देखिनेछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×