प्रमोद खरेलको 'के गरौली तिमी' सार्वजनिक

काठमाडौँ। लोकप्रिय गायक प्रमोद खरेलको आवाज रहेको गीत 'के गरौली तिमी' सार्वजनिक भएको छ। गीतमा आश्विन अधिकारिको शब्द तथा कम्पोज रहेको छ। नारायण रेग्मी र स्मृति श्रेष्ठको अभिनय रहेको गीतको भिडियो बाबुराजा के.सीको निर्देशनमा तयार भएको हो। गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलमा उपलब्ध छ। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×