आरजुलाई परराष्ट्र मन्त्रलायको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवा पहिलो पटक मन्त्री बनेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी समेत रहेका उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पहिलो पटक मन्त्री बनेका हुन् । उनले परराष्ट्र मन्त्रलायको जिम्मेवारी पाएका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×