एमाले महाधिवेशनमा भोलि शनिबारदेखि बन्दसत्र शुरू हुने

काठमाडौँ । प्रमुख प्रतिपक्षी  नेकपा एमालेको केन्द्रीय कमिटी बस्दैछ। 

शुक्रबार बेलुकी ८ बजे अन्तिम केन्द्रीय कमिटी बैठक सौराहास्थित होटल जंगल क्राउनमा बस्न लागेको हो। १० ‌औं महाधिवेशनको उद्घाटनसत्रमा एमाले सचिव प्रदीप ज्ञवालीले केन्द्रीय कमिटी बैठक बस्न लागेको जानकारी दिए। 

उद्घाटनसत्र सकिएसँगै भोलिबाट एमालेको महाधिवेशनमा बन्दसत्र सुरु हुनेछ र त्यसले नयाँ नेतृत्व चयन गर्नेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×