पुरन प्रधानको  ‘गोरो मुहार’ सार्वजनिक

काठमाडौँ l पुरन प्रधानको आवाज रहेको गीत ‘गोरो मुहार’ युट्युबबाट सार्वजनिक भएको छ l गीतमा विनय दवाडीको शब्द तथा संगीत रहेको छ भने रोमी बस्नेतको संगीत संयोजन रहेको छ l गीतको भिडियोमा सुनिल क्षत्री, उषा उप्रेती र अपेक्षा बजगाईँको अभिनय रहेको छ l अनुप चापागाईँको निर्देशनमा तयार भएको गीतको भिडियो 'हाईलाइट्स नेपाल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो l
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×