नयाँ देउडा गीत 'के छ सुवा' सार्वजनिक

 

काठमाडौँ। नयाँ देउडा गीत 'के छ सुवा' सार्वजनिक भएको छ। गीतमा भरत भट्ट र सुनिता बुढा क्षेत्रीको अभिनय रहेको छ। त्यसैगरि झलक भट्टको शब्द तथा संगीत रहेको छ भने आशिष अविरलको संयोजन रहेको छ। रमेश बिजुली बि.सीको निर्देशनमा बनेको गीतको भिडियोमा उमेश आचार्य र झरना बोहराको अभिनय रहेको छ।

गीतको भिडियो युट्युब च्यानल एल.के प्रोडक्सनबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×