हेर्नुस् आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजारमा आजको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेछ। जस अनुसार आज ठूलो गोलभेँडा (नेपाली) ७० देखि ८० रुपैयाँसम्ममा कारोबार भइरहेको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य २८ रुपैयाँदेखि ३० रुपैयाँसम्म कायम गरिएको छ। यस्तै सुकेको प्याज (भारतीय) ५८ देखि ६२ रुपैयाँ प्रतिकिलोका दरले कारोबार भइरहेको छ ।

हेर्नुस् अन्य तरकारी तथा फलफूलको आजको मूल्यसूची:

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×